Posted by: world_map January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
गालेकुमारको स्वस्थानी ढिलै भएनि पढियो, साह्रै हाँसियो। :D साँच्चै गालेले आफ्नो लेखाइलाई निरन्तरता दियो भने भविष्यमा अर्को भैरव अर्याल बन्न बेर छैन। न्वारनको नामै भैरव रैछ ब्रो को। ;) गालेको कल्पनाशीलता, हाँस्यरस, शाब्दिक मिठास, अनुप्राशात्मक प्रस्तुति उच्चकोटीको हाँस्यव्यंग्यकारको द्योतक हो। लेख्दै गरम् गालेकुमार, अध्याय ३१ सम्म लेखेर चौतारी स्वस्थानी व्रतकथा पूरा गरी चौतारीमा इतिहास रचम् ल! :) ठूली मेरो नि ठीकै छ, नेपालको फोटोहरू खै नि? :)
Read Full Discussion Thread for this article