Posted by: nepalean January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
खोइ कता उत्पन्न भएछ, यतै पोखे मैले त - हासे मुहारै उज्यालो दिन त्यसै चम्किन्छ । रोए संसारै अध्यारो सबै आशुले छोपिदिन्छ । मनमा जे छ तेही लिए खुशी त्यसैमा रहिदिन्छ । जिन्दगी के छ र आखिर खरानी भएर सिधिन्छ ।
Read Full Discussion Thread for this article