Posted by: Rahuldai January 10, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
शिव प्रकाश जी, अति उत्तम भाव र शैलीको समिश्रण भेटें मैले । एक टुक्रा मेरो पनि । जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
Read Full Discussion Thread for this article