Posted by: Rahuldai January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
वा वा, शब्द र प्रतिक का धनी उर्दु अनि हिन्दी मिश्रीत गजल को स्वाद नै छुट्टै छ । मिस ले गाली गर्नु होला फेरी, हिन्दी सिन्दी गीत गजल राख्यो भनेर । के अर्नु मिस, नेपालीले नेवारी बुझ्दैनन्, मैथली, अबधी, भोजपुरी, तमाङ भाषा बुझ्दैनन् । आफुलाई अंग्रेज को भाषा नि आउँदैन । त्यो त झन Black alphabet buffalo equal to हो मेरो लागि ।
Read Full Discussion Thread for this article