Posted by: sano_kanchha January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लौन हो के के भैछ भनेको गाम तिर त । ल सबै लाइ मेरो नमस्कार सुनाम्न पर्यो चैनि जो । के भन्छ चौपारि पनि नया भैछ । धेरै नया गाम्ले ले रमाइलो अर्नु भको रछ ल त रमाइलो अर्दै अर्नुस अब चाइ मु पुनि चौपारि मा निरन्तर आउने नै छु । लौ त गाम्ले हरु फेरि नमुस्ते अरे केरे । ल त आज लाइ बिदा मिस मेरो रोल लम्मबर १३ हो है । आज त भागे के रे मिस हाम्री देइ ले गोरु फुकाएर खेत मा छोडेकि छन हेर्न जानु छ । ल त आज लाइ बिदा ।
Read Full Discussion Thread for this article