Posted by: sayami January 10, 2007
Login in to Rate this Post:
0
?
.
नेपा: बाट नेपाल
झ्या: बाट झ्याल
निना: बाट निडाल
ढलिं बाट दलिन
पाता: बाट पातल
चुकु: बाट चुकुल
सुकु: बाट सुकुल
त्वा: बाट टोल
आगं बाट आगन
मक: बाट मकल ,,,आदि आदि,,,,,