Posted by: nepalean January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
यामे यसो मिलाउनु पर्ला सक्ने जति स्वास्थानि बिशेष बनाउनलाइ । ए ठुल्दाइ तेसरी चित्त नदुखाम न , झन माथिनै स्पिसल स्वागत अरेको छु, कस्तो चित्त दुख्यो मेरो पनि तेस्तरी निन्याउरो हुदा :( मिस खुसुक्का कबितामात्र भनेर जानू भकोले आज के भच, कुरै गर्नु भएन भनेर कुरो खोदलेको क्या । ल हेर यो साढे त पुन्टे दाइलाइ छोडेर यता दौडदै छ, कता मार्ने हो भन्ने डर । सिगं पनि कति लामा, ह ह ह ह ह ह ..पच पच पच पच... दाया दाया...............ल केटा केटी हो लखेटो त यो साडेलाइ कता गहुबारी तिर छिर्ला जस्तो छ। अब कन्जियोसमा हालम भने पनि यो साढे एक्लै जस्तो छ कोइ लिन आउने हुन कि होइनन। कस्तो मोटो हो , कन्ननी डाडा तिरबाट झरे जस्तो छ ?
Read Full Discussion Thread for this article