Posted by: world_map January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमेलाइ नयाँ चौतारीको लागि धन्यवाद। श्री स्वस्थानीमाताले तिम्रा ईच्छा पुर्याउन्। ग्वाँचे, ठूली, राते, यामे, हरी र सबै गाम्लेहरूलाइ मेरो नमस्ते! आज पनि स्वस्थानी चैं पछि राति मात्र सुन्न पाइएला जस्तो छ। :( लौ त रमाइलो गर्दै गरम्। रातमा चियाउँछु फेरी म। अहिलेलाइ भाग्नु पर्यो। ठूली, के छ? ;)
Read Full Discussion Thread for this article