Posted by: uptowngal January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वतीले त बयान गर्न सक्दैनन भने म एउटा जाबो मानबले के सकुँला?? लौ बरु सुन : तिमीले मनले च ताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बादले चित्त बुझाउदा होउ। नमस्ते गाम्ले साथीहरु
Read Full Discussion Thread for this article