Posted by: chinde January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते सबै लाई मेरो साधर प्रणाम को भन्दा आफ्नै घर को भाते पो परेछ नि काम गर्छस भन्दा त मुन्टो बटार्छ नि खोइ कसरि फकाउने हो कुन्नि दाम दिन दाम पनि छैन काम दिन पनि म सङ्ग काम पनि छैन खालि सरापि रहन्छ खालि डुक्री रहन्छ समय को भेल सङ्गै कुरा को छाल सङ्गै मुख को रयाल सङ्गै अनि मुरलि को धुन सङ्गै सधै नै कहिले को सङ्ग त कहिले को सङ्ग
Read Full Discussion Thread for this article