Posted by: ratamakai January 9, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ए, नयाँ चौतारी पनि बनी सकेच, म त साह्रै busy भएर आउन नै पाइन, भोली अलि फुर्सद हुन्छ कि अनि रमाइलो गरम्ला । श्वासतनी पनि कहाँ पुग्यो कुन्नी, ल मिस्स् कविता राम्रो छ । अजलाई जदौ मेरी नमु, कति राम्रो चौतारी बनाएकी तनी तिमीले ।
Read Full Discussion Thread for this article