Posted by: Poonte January 9, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
जति फुर्सद नभएनि चौतारी गाम्लेहुरको दर्शन नगरि त के निन्द्रा लाग्थ्यो? दिनको १५-१५ घण्टा खेताँ जोतिनु छ, तै माथि अब हरेक बिहान हात तान्दै कसरत गर्नु पर्ने भा'छ...जुरेली सालीलाई सुमसुम्याउन १० मिटर लामो हात चाईने भो! लौ, सुत्न गईम म त! भोलि सखारै काँधाँ कोदालो भिरेर बाटो लाग्नु छ फेरि! गुट नईट!
Read Full Discussion Thread for this article