Posted by: vivasg January 9, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
खोइ सबैको साझा चौतारी रे ! हामीलाई त छ्हरि दिनको कन्जुस्याइ गर्दा रहेछन चौतारीका मुखिया हरु । ठिकै छ मुखिया हरुले हेला गरे पनि चौतारी प्रतिको मेरो माया पीडित भएरै पनि अगध रह नेछ । सम्पूर्ण साथीहरुलाई नमस्कार !!!
Read Full Discussion Thread for this article