Posted by: sprakashp January 9, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
अद्भुत यथार्थ ! शिव प्रकाश (हरैंचा, मोरङ) जनवरी ९ म जे सोच्छु त्यो हुदैन जे हुन्छ त्यो मैले सोचेकै हुन्न ! म जे चाहन्छु त्यो पाउन्न जे पाउँछु त्यो मैले चाहेकै हुन्न ! म जे खोज्छु त्यो भेटिन्न जे भेट्छु त्यो मैले खोजेकै हुन्न ! म जे देख्छु त्यो हेर्न चाहन्न म जे हेर्न चाहन्छु त्यो म देख्दै देख्दिन ! म मान्छेभित्र सधैं मान्छे खोज्छु तर मैले खोजेका मान्छे अहिलेसम्म पाउँदै पाइँन ! हाल : बोष्टन, अमेरिका
Read Full Discussion Thread for this article