Posted by: Rahuldai January 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
Read Full Discussion Thread for this article