Posted by: CaMoFLaGeD January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा भउते!! लोल!! म साँच्ची सुध्रेको यार!! अघि भर्खर आँखा खुल्यो मेरो! कहिले देखि लागेको अध्यारो आज हटेको छ। म आज आफुलाई एकदम भाग्यमानी ठानिरहेको छु। सायद बुद्धले बुद्धत्व प्राप्त गर्दा नि यत्तिको आनन्दित भा'थिएनन् होला। शिवजीले आइ मिन राहुलदाईले चिलिम तान्दा यत्ति गुड भा'थिएनन् होला!! सबैलाई धेरै धेरै धन्यवाद मलाई सुधार्नु भएको मा!! प्रणाम्!! :-)
Read Full Discussion Thread for this article