Posted by: miss_ me January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
निशान्त रिसाएको देख्नु भएन देवरजी । ल यो जुका हजुरलै भओ । बरु पुन्टेदा नअउदै स्लाइस बनाएर, चट्ट अलि अलि नुन राखेर फ्राइगरेर सुटुक्क लुकाएर खाट मुनी लुकाइ हुन्छ नि । अब भोलि देखि जुरेली देउरानी जुका मार्न जान्छिन होला ।आजलै यसैले ..हुन्छ देवरजी :D :D देख्यो निशान्त यसरी पकाउनपर्छ त्यतिकै रिसाएदेर .पेरि तेत्रो घोक्रे डाको छोडेर रुदै हिड्ने हो :) तिरु!!!!!अघित जुका ल्याउछु मिस म अब निस भेना तिर हुदैन भनेर फुरुंग थियौ नि मलै नि के साह्रो वाकवाकी लागिरा'छ त्यो जुका देखेर । मैले ले को हैन नि जिम्माल बा ले माछा मार्न गाको बेला भेटाएर ल्यािदिनु भा हो
Read Full Discussion Thread for this article