Posted by: Hi_nanu January 9, 2007
ABHINASH........
Login in to Rate this Post:     0       ?        
यो कथाको पुरुष पात्रलाइ दिने कुनै उपनाम नै छैन।निर्जलाल्को के गल्ति छ र यो विनाश बाबुको सनकको सजाय भोग्नु पर्ने।६ छोरिको आमा तेसै कुनै निर्णयमा पुग्नु पनि भएन,तेस्मा पनि नेपालि माटोमा हुर्केकि नेपालि छोरि। जे होस् त्यो विनाश बाबु चाहि विरामि र छ क्या।।यस्तालाइ भन्छन् लिङ्ग भएको नपुंसक।।
Read Full Discussion Thread for this article