Posted by: miss_ me January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:D :D :D :D चिलिम त मलै नि मनपर्दैन त्यो निशान्त कता गए ? ननभेज नहुनेभो भन्ने चीन्ता लागे अस्तो छ। निश ल मैले ल्याइदिए जुका । तिरु त त्यो जुका लै हेर्दै बसिरा'कि नि ---छुन पनि नसकेर । अब तिम्रो भेज लै ननभेज बनाइदिने कुरो पनि ...... प्रिति अब हेरुम नि निस ले ननभेज कस्तो मिssssssssठो मानेर खादा रेछन ewwwwwwww.. त्यो जिम्माल बाको भरोसा छैन कहिले आउने हो कहिले । होस बरु खाओस निशले ननभेज सिस्नो को झोल र भात दुबै थरि छ कुनचे मनपर्छ निशान्त :D :P
Read Full Discussion Thread for this article