Posted by: miss_ me January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
रोउन तिरु मेरी बुइनी ॥ फेरि म नि रुन्छु नि । बरु कस्को पक्षमा हुदा फाइदा हुन्छ त्यो बुझ्नु नि हेहेहेहे तिम्लै सिस्नो पानी लगाउन सकुम्ला त ? उ बेला मलै मेरो मिसले सिस्नुपानीले झ्याम्म्म्म्म्म लागएको बिर्सन सकुम्ला त ? :D अनि खेरि त्यो बेलै मनमनै 'म मिस भए भने सप्पैलै माया अर्छु सप्पैलै बबाली बनाइदिन्छु भुनेर बाचा गरेकिम नि " बरु तिम्रो सिम्स सिस लै निसभेनालै गतिलो बनाइदेऊ माता भनेर स्वस्थानिमाताको ब्रत बस्न भन निश अब जे पायो बोल्छौ त ? ?गर्र्र्र्र्र्र्र्र्र्....लगाम सिस्नु पानी :D चुपलागअब नरोउ । निस मामुले सुनिस्यो भने त फेरि मलै नै हान्न होला नि त्यो सिस्नोले --भाइलै सताइस भनेर :) होस त्यो सिस्नो को बेल्का ननभेज साग बनाएर पानी हालेर झोल भनाएर भातसअ खाइदिनु ल :)
Read Full Discussion Thread for this article