Posted by: miss_ me January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ल ल छिट्टो जाउ त नेप्चे खुर्र्र्र्र्र्र् दौडेर। त्या पारि कान्लामूनिको सिस्नेरी झ्यांगबाट दुइमुठा , ठूलो ठूलो पात भाको सिस्नो लिएर आउ जुका नि भा'को । अनि हामि नि हेरुम्ला नि त्यो णिशेले सालि लै जोगाउदा सिस्नो संगै जुका नि खाएको । फेरुन तिम्लै पोल्ला नि होस गरे यो तितौरी चुलबुली..... लै मैले जान्याछु खालि भेनाको पक्ष ले'र जे पायो बोल्दा नि त्यै भेनाको कल्याण गरुन रे स्वस्थानिमाताले । स्वस्थानिमातालै नि आफू अस्तै चुलबुली सोच्या होलिन के रे :D :D
Read Full Discussion Thread for this article