Posted by: miss_ me January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
केटकिटि चिरबिर अर्न थालि सकेछन । निशे बज्जिया नि आएछ ..... हिजो राती के के जाति खोक्स दिदै थ्यो बज्जियाले । जे भा्नि मेरैसाइडमा कुरो अर्या र 'छ .... अलि ग्यांग बनाएर हेड्नै मात्रै हो नत्र त्यो निशै लन्ठु त्यति नराम्रो चै हैन के सिम्सको चाकडि राम्ररी जो अर्न सक्छ .:P तितौरी रिसाउने हुन कि भेनालै बज्जिया भन्देको भनेर । ल सप्पैलाइ, ग्वाँचे, चित्रे, कुम्ले, प्रिति, तिरु,ठुल्नानी,हरि, नेप्चे, नमस्ते गरेहै सकिनसकि ...टाउको निहुराउदा घाटी दुख्छ के :)
Read Full Discussion Thread for this article