Posted by: Hi_nanu January 9, 2007
What next?
Login in to Rate this Post:     0       ?        
मानौ नेपालमा गणतन्त्र आयो रे,अनि कम्युनिस्टको सरकार पनि आयो रे,अनि हुन्छ चाहि के? मैले धेरै बुझ्ने प्रयत्न गरें तर उत्तर् भेटिन,म आसाबादि मान्छे भा हुनाले केहि राम्रै होला भन्ने आशा गर्छु,तेत्रा जनताहरु भिडेका छन,देश बनाउन। म बिदेशम बसेर किन बकबक् गरुँ। तर कसैले केहि बुझ्नु भा छ भने यहाँ लेख्नु होला है।
Read Full Discussion Thread for this article