Posted by: world_map January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! हरी र ठूली के छ हालखबर? चियापान भयो? आज गालेको स्वस्थानी कहिले आउने हो, आफ्नो सुन्ने ट्याम मिल्छ कि मिल्दैन खै। नत्र राती आएर भएन सुन्नु पर्ला। ठूली नेपालमा खिचेको फोटोहरू टाँस न।
Read Full Discussion Thread for this article