Posted by: miss_ me January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
एउटो कुरो भनुम ?:) भनुम है त..अँ.. यो हिन्दि सिन्दि भन्दा नेपाल कै अरु जनजातिय भाषाको पनि बोल्ने गरुम न । जस्तो मगर,थारू ( नेवारी त होस म बुज्दिन....तारेमाम दाइले झोक उठाुन बेर लाग्दैन सुटुक्क भनेकि है) शेर्पा भोजपुरी लामा मैथली जुम्ली,बैतडि -डडेलुरा तिरको भाडा पनि ,........ अरू थुप्रै नि छन । जस्ले जुन ठाँउ को जानेको छ स्थानिय भाषा पनि ...दुइ पैसे विचार है मेरो म सन्चै छु नेप्चेभाइ ..... निकै खुशि देख्छु नि तिमीलाइ ...किन? ;) हो तनि जिम्माल बा मलाई देखेर डराए निशे बज्जियाको ग्यांग ( नरिसाम है ) :D
Read Full Discussion Thread for this article