Posted by: Poonte January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
च्व च्व च्व! बिचरा राहुल बिग ब्रो को लेदर ज्याकेट र लेदर पत्लुङमा आँखा गाढेछ कि कुम्स र निशेले। ज्याकेट सम्म त ठीकै छ कि, तर उसको लेदरको पत्लुङ् चाईं नखोसिदिम्, ल? बाहिर पो लेदर नि, फुस्कयो भने त फिरि भित्र त खुकुलो नऽऽऽऽ खुकुलो भा'को, भ्वाङ् नै भ्वाङ् भा'को डोरा जाङ्गिया पो छ त! त्यो भिऊले फिरि अर्के दाम्मी ट्रिप हान्देला कि तिमारुलाई, फिक्सले भन्दा पनि सारो नि! :D ए, दाउडरनी नानी सानी मा! तो के जाति उमेर घटाउने ट्याब्लेट भनेको भाईग्रा नै हो? यो बुढेसकालाँ शान्तीले काल कुर्न नदेर के के जाति सुना'र उक्साउनि हो जिम्माले लाई? :p
Read Full Discussion Thread for this article