Posted by: ritthe_jasus January 8, 2007
kabita
Login in to Rate this Post:     0       ?        
......सालीमाथि...... प्रकाश आर. पाण्डे रामनगर ७ नवलपरासी हाल- नेपाली युव� जनवरी, १ दुःखी मेरो कर्म हजुर के के भयो भयो । कान्छी सालीमाथि हजुर झ्याप्पै आँखा गयो ।। बारुले कम्मर उनको फुलबुट्टे चोली । गाजलु आँखा हजुर मोहनी लाउने बोली ।। ससुराली गएदेखि जान्छ नजर उतै । ससुराले थाहा पाएर लखेट्छन कि कतै ।। उनकै बयान गर्दै हिड्छु हिजो, आज, भोलि । पिरतीले यो मुटुमा हान्यो हजुर गोली ।। त्यै सालीको मोहनीले बिर्सिन्छु नी खान । सालीमाथि आँखा लाउने कस्तो पापी भेना ।।
Read Full Discussion Thread for this article