Posted by: Nepal ko chora January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:O :O हेर हेर घोर कलिजुग लाग्यो जस्तो छ है अब चाइ। हुदा हुदा भौते गुरु समेत गुन्डे भाषा बोल्न थालेछन। गुरुकै हालत एस्तो भए पछि म चेलो अब के गरुम? जिम्माल बा ले औसधी खान बिर्स्नु भयो रे। अहिले सम्झेको बेलामा खाइ हल्नुस बरु। :P
Read Full Discussion Thread for this article