Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
सकिएन प्रभु! घोर कलिजुल लाओ! हुँदा हुँदा हाउँरो तेस्तो मजाओ सिलोक हाल्ने भाउते समेत बिउरेर गओ! लु जे मुन लाउछ गर ठिटाओ, के जाति "भिरमा पुएको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न" भनेओ अस्तो, तिमेरको चर्तिकला हेरो बसो! हरिशरणम्!!
Read Full Discussion Thread for this article