Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
मैले नि दर्शन अरे हरितालिके भान्जो! हैन नेप्चे अब तिम्ले बोलेओ चाइन्जो नबुझेर भनेओ हो। नमस्ते त हातैले अर्ने हो के रे हाउँरो गाममा त, अब अन्त तिर क्यार्छन के जान्नु त नि बाबै!
Read Full Discussion Thread for this article