Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ सपै गाम्लेलाई! हुनु हुनामि भएछ गाँठे दिनभरिआँ। नानाभाँति फलाकेछन्, आफुले जिन्तखिभर नसुनेओ भाषाँ कुरो अरेछन! हुँदा हुँदा ठुला ठुल्दाई समेत कुन्नि के जाति दिएँ भन्न थालेछन हसुरेओ कुरोलाई! अरु त अरु, हेर हेर यो कुम्ले र नेप्चे लायकको ठिटा होलान भन्ठानको त गुन्डे भाषा बोल्दै हिन्छन बा! अनि तितौरी तिमी के भाकि नि, यस्ता उरन्ठेउला कुरा अर्ने ठिटाहेरर सँअ नि बोल्ने हो कहि? यिनको त भर हुँदैन गाँठे फेरि कलिलो मन कुटुक्क पारिदेलान बाबै!:):)
Read Full Discussion Thread for this article