Posted by: shirish January 8, 2007
Nepali-Indian Restaurant worker needed in Boston Area
Login in to Rate this Post:     0       ?        
ल बा नसकिने भईयो ! नेपालीलाई लक्ष गरेर हालेको बिग्यापनमा अलि ईज्जत होस् भनेर यस्सो के कमेण्ट ग-या नदुखेको टाउको दुखाईयो ! भारतमा बाहादूरको बाहादूर नै रहम् ! अरबमा कामदारको कामदार नै रहम् ! अमेरीकामा restaurent worker को worker नै रहम् ! जय होस् सबैको !
Read Full Discussion Thread for this article