Posted by: Nepal ko chora January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए तिरु, मैले कहा इन्डिया बाट एस एल सी को certificate किनेर ल्याको हो र? हन हाम्रो चौतारी चौतारी मा पढाइ हुन छाड्यो भनेर काका ले इस्कुल सारी दिनु भकोथ्यो। अनि त्यो इस्कुल को हेडमास्टर ले मेरो certificate हरु हेरेर तिम्रो पढाइ निकै राम्रो रैछ भनेर १० कछ्छेमा भर्ना गर्दे क्यारे। अनि त यस पाली एस एल सी पनि पास गरियो नि। :P
Read Full Discussion Thread for this article