Posted by: CaMoFLaGeD January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आम्बो!!! राहुल सुड्डाले बबाऽऽऽल गर्ने हौ़ऽऽऽ!! आबो फिक्स हान्न त लेदरको प्यान्ट पो ल्याउनु भनेको नी, कहाँबाट महादेवले टुरको लागी भनेर ल्याएको एक्स्ट्रा लेदरको धोती पो ट्रेड गरुम भन्छ हौ!! अबुइ ब्रोले त त्यो नि झ्याप हान्देछ। शिवजीले एउटै धोतीले टुर सक्नुपरेको रहेछ हौ!! बिचरा महादेवले यहि टुरको लागी भनेर पार्वतीलाई फकाएर किनेको रे नयाँ लेदरको धोती। आबो के गर्ने के भाको छ हौ!! :पि जदौ गाम्लेहरु!! तित्सले हामीहरुलाई जब मिलाइदिएको रे!! वाउ!! आबो मंकीहरुले नि ट्याब्स भेट्ने भो!!! सब मंकीहरु जंकी हुने भो!! :-)
Read Full Discussion Thread for this article