Posted by: Tyra January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए मेरो पनि इविनिङ् नमस्ते है सप्पैलाइ ! यो आन्द्रा बाट चाइ निश् जिजुले आन्द्रे पुराण सुनाएर र कसरि गर्ने हो सबिस्तार् बर्णन गरे'छि मात्र गर्छु है।:D ए नेप्चे केटा :(मार्छ होला ) तिमि ले अस्तिनै भन्दै थ्यो यासल्सि slc पास् गरे भनेर , लौ भन तिमि हाउरो किलास् २ को रोल्न् मेरो भन्दा एक् अगाडि २१ हो कि होइन अनि यास्लसि कसरि गर्यो पक्का नि इन्डिया बाट किनेर ल्यायो जस्तो छ हो ? :P हो भने मलाइ नि एउटा आइए यासल्सि सप्पै को ल्याइदेउ न मिस ले नथाहा पाइ ।हाम्री मिस् ले कैले किलासाँ पढाउने भा'पो जिन्दखि भरि २किलास् पास् नगरीने भैयो बाबै हामि त :( राहुल्दाइ कति मम र चिलिम खान सक्या ? हुदा हुद माहदेब् लाइ नि पल्काइ सक्नु भएछ मम मा। LOL
Read Full Discussion Thread for this article