Posted by: miss_ me January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ooops! :( फर्सद नभा बेला हास्दिन भने नि आन्द्रो नै हास्ने अरि लेख्छन सप्पै ले हरिशरणम!! नमस्ते नि गरे ल सकि नसकि. हन ए निशै कुनचे आन्द्रो बाट नमस्ते अर्न पर्ने हो ठूलो कि सानो?!:) ऐया!!!!! आन्दैदेखि नमस्ते गर्दा त गाह्रो पो हुने र'च। चस्मा नि कता गयो गयो ।यि ( सुनिमा दि) सुढिनी नानीले आँखाको नि ओकती मुलो अर्न आउच?:P :D
Read Full Discussion Thread for this article