Posted by: hetterika!! January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आज त निशे र कुम्ले दिउँसै देखी फिक्स हान्ने भन्दै थे, के कुरो गर्या हो नि बुझीएन आफुले त। अहिले चाला हेर्दा त निको छैन है, सबेरै झ्याप भा जस्तो छ। जदौ गरें है, गोताएँ दाजु, डाउडर्नी नानी, नेप्चे, तितौरी सप्पैलाई। निशेलाई चै आन्द्रै देखी नमस्ते ठोकें ल।
Read Full Discussion Thread for this article