Posted by: Gautam B. January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ तिरु! नआ'को हैन, आउनी ट्याम फरक प-या मात्रै हो क्या! आफू आम्दा गाम्लेहरु सप्पै घुर्न थालिसक्या हुनी! हिजो पनि मिस र जिम्मालसंग बात मारेर ग' को हो। आर्या एकदम बदमाश भ'की छे अचेल! कथा लेख्ने, चौतारीमा आउने समय पनि उसैसंग दौडिदैमा सकिन्छ!
Read Full Discussion Thread for this article