Posted by: Hi_nanu January 8, 2007
Who are Nagrik Samaj????
Login in to Rate this Post:     0       ?        
नागरिक् समाजले नागरिक आवाजको प्रतिनिधित्व गर्नु पर्छ।नागरिक समाजले नागरिक् भेला गरेर नागरिकले चाहेको के हो बुझ्ने प्रयत्न गर्नु पर्छ।नेपालिको आवाज बोल्नु पर्छ नेपालि नागरिक समाजले।नेपालिले आज चाहेको शान्ति हो र नागरिक समाजले शान्तिको भाषा बोल्नु पर्छ। नेपालका नागरिक समाजका स्वघोसित प्रतिनिधिहरु,नागरिकको कम पार्टिको भाषा ज्यादा बोल्छन्। बिडम्बनानै यहि हो कि हाम्रो देशको गल्लिका गुन्डा देखि घरानिया बेश्या सम्म र प्रहरिको हवल्दार देखि भन्सारका खरदार सम्म,अनि मानबाधिकारबादि देखि नागरिक समाज सम्म सबै कुनै न कुनै रुपमा कुनै न कुनै पार्टि सङ सम्बद्धित् हुन्छन।
Read Full Discussion Thread for this article