Posted by: Tyra January 8, 2007
Login in to Rate this Post:
0
?
जदौ गोताएदाइ आजकल कता हराउनु भयो सारै आउनुहुन्न नि यता तिर। अरु हजुर को कथा कैले सुन्न पाइने हो कुन्नि?
अनि बेबि आर्या को हालखबर् के छ नि? :)