Posted by: Tyra January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
कुरा सुन्दै छु हौ मो पनि तिमेरु ट्याबे (कुम्स & निश जिजु)हर को, ऐले त केहि बोल्नु सकेन कि मुख तन्केर हास्दा हास्दा एक्छिन् मा बोल्नु पर्ला। :D जिजु चाइ बड्ता सिरिन्ज सिरिन्ज् गर्ने होइन है,कुम्ले पनि बिग्रीसक्यो उस्तै :P सर्कस् वाला ले दुइटा बन्दर चाइएको छ भन्दै थ्यो कि फिरि पठाइदेला नि सिम्स दि ले सर्कस मा:P:P:P
Read Full Discussion Thread for this article