Posted by: CaMoFLaGeD January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आँsssच निस पाट! क्या सम्झायो हौ! फिक्सको कुरा!! ल यार त्यो मैतिदेवीको औसधी पसलबाट झ्याप हानेको सिरिन्ज लिएर आउँछु है अनि फिक्स हान्नु पर्छ। बरु राहुल सुड्डालाई नि ट्याबको साटो फिक्स नै हान्नु लाउने कि? ब्रोको लेदरको प्यान्ट नि दामी लागीरहेको छ मलाई! :पि अबुई!! कहाँ तित्सको बारेमा सोधेको हौ!! आबो तित्सले फिरी मैले फिक्सको कुरा गर्न थालेको थाहा पायो भने घरमा बबाल कुरा लगाइदिन्छ नि अन्त। अस्तिन मैले एउटा काम फिक्स भयो भनेर भनेको है उस्लाई, उस्ले त "आमामा तिमी अझै फिक्सको कुरा गर्छौ, घरमा भन्दिम्?" भनेर बबाsssल। फिक्सको त नाम नि लिनु हुन्न। आज धन्न सिम्सले मेरो कुरा बुझेर उस्लाई सर्कस हेर्न लगेको छ। :पि :-)
Read Full Discussion Thread for this article