Posted by: CaMoFLaGeD January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा राहुलब्रो!! ट्याब सुरुमा मात्र तितो हो ब्रो! पछि त हल्का ट्रिप हान्न थालेपछि त सब चिज गुड हुन्छ। ब्रोपनि दिनभरी गुsssड भएर बस्ने नि, कत्ति चिलिमले मात्र धान्न खोजेको हौ!! ल ल ब्रो त्यो ज्याकेट यता फाल्दिनुनि हौ!! आम्बो! चित्स ब्रोले फिरी के के भन्छ हौ!! ७) राहुलब्रो चिलिम अवतार :-)
Read Full Discussion Thread for this article