Posted by: world_map January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा! मलाइ नि सुन्न मन लाग्या हो यो 'आन्द्रा माहात्म्य', तर गालेकुमारको चौतारी स्वस्थानी व्रतकथाको कुनै पछिल्लो अध्यायमा आउँछ कि भनेर पर्खिरा'को छु। मेरो विचारमा यो आन्द्रा माहत्म्य भनेको देवता र राक्षस यानेकि इउरोपमा बस्ने नेपालीहरू र औरिकामा बस्ने नेपालीहरूले आन्द्र महासागरमा आ-आफ्नो आन्द्रा प्रयोग गरेर समुन्द्र मन्थन गर्ने प्रक्रियालाइ भनिन्छ।यसरी समुन्द्र मन्थन गर्दा दश अवतार प्रकट हुन्छन्। ती यस प्रकार छन्। १) बुस मत्स्य अवतार २) ब्लेयर कछुवा अवतार ३) सद्दाम सर्प अवतार ४) ज्ञानेन्द्र बँदेल अवतार ५) गिरिजा बामन अवतार ६) प्रचण्ड परशुराम अवतार ७) ८) ९) १०) बाँकी चारओटा चैं मैले बिर्सें, गालेकुमारलाइ याद होला, र यिनको बारेमा विस्तृत वर्णन पनि उनैले गर्लान्। श्री स्वस्थानी परमेश्वरीकि जय जय जय! :P ;) :D
Read Full Discussion Thread for this article