Posted by: Rahuldai January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हसायो, निसे, कुम्ले अन्द नेप्च ले । बात कहाँ बाट्मात्र आउछ हो ? आफु त लाटो पो भैयो । गाम मा पाको बाठो भनेको त होइन रहेछ । चिलिम तान्ने भए १ चिलिम बाकी छ, त्यो ओखति त खान्न हो, तीतो हुन्छ रे ।
Read Full Discussion Thread for this article