Posted by: CaMoFLaGeD January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा निस पाट!! राहुलब्रो फिरी 'डो-लेस' छ होला कि अहिले अनि कसरी ट्याब सित्तैमा दिने नी अन्त? तर राहुलब्रोले लगाको त्यो लेदरको ज्याकेट नि दामी छ जस्तो लाग्यो हौ मोलाई। कि ब्रोको ज्याकेटमा ट्रेड हान्दिम एउटा ट्याब? ब्रो त त्यसै तातो भइहाल्छ नि एउटाले, त्यो ज्याकेट नै चाहिन्दैन हौ!! :-)
Read Full Discussion Thread for this article