Posted by: Nepal ko chora January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हन निश ब्रो, यो आन्द्रै देखि नमस्ते कसरी गर्ने हो? मलाइ पुनि सिकाइ दिनु परो। आन्द्रालाइ हातमा बेरेर नमस्ते गर्ने हो कि, हात चाइ आन्द्रा सम्म पुराएर नमस्ते गर्ने हो? कि आन्द्रा को फोटु देखाउदै नमस्ते गर्ने हो? :-s यो आन्द्रा देखि नमस्ते कसरी गर्ने भनेर बरु स्वोस्थानि को एक अध्याय सुनाउनु परो। :P
Read Full Discussion Thread for this article