Posted by: Rahuldai January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै लाई । कुरो बुझियो, सब ले त्यो गाम को नयाँ डाकटर्नी बहिनी ले ल्याको ओखति खाएछन्, मच्ची मच्ची हिंडेछन् । अब यो गाम मा म एक्लो बुढो रहने भो । श्रीष्टिको संरचना लाई चलाउनै परो, नत्र एक ट्याब्लेट यता नि देउ न नानी भन्नु हुन्थ्यो, लेट भयो । बाकी जिन्दगी अब म:म: र चिलिम मै बित्ने भो । तारेमाम शरण!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article