Posted by: Hi_nanu January 8, 2007
तितो सत्य र बाध्यता --------------
Login in to Rate this Post:     0       ?        
माइलाजिले जे लेख्नु भो त्यो यहाँ बस्ने धेरै नेपालिको कथा अनि ब्यथा हो।तर आफ्नो देशको लागि पनि त हाम्रो जिम्मेवारि हुन्छ,तेसैले म त भन्छु सबै नेपालिहरुलाइ एउटै अनुरोध गर्छु १४ बर्षभन्दा लामि वनवाशमा नबशु।१४ बर्श पुरा गरौँ अनि आफ्नै देश फर्कौँ।१४ बर्शमा केहि कुरा सिकिएला पनि र हातमा अलिकति डलर पनि होला।। मेरो दुइ पैसा
Read Full Discussion Thread for this article