Posted by: Nepal ko chora January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ है गाम्ले हरु, राहुल दाइ लाइ चाइ तारेमाम हन हाम्रो गाममा सोस्थानी पर्ब लागेको हो कि के हो? एक से एक सोस्थनी भट्याउन माहिर रहेछन त। गालाउ त कुमार नै भैगो, पून्टे दा र नमे पनि थपिएछन तेस मा। हसाएर नै मार्ने पो भए गाठे थरी थरी को सोस्थानी सुनाएर। मुख च्यतिएर कान सम्म त कति चोटि पुगि सक्यो हास्दा हास्दा। अब त गाम कि नया डाउटर्नी ले नि सिलाउन सक्दिन पो भन्ने पीर छ। फेरि आन्द्रा म काउकुती लागेर के भन्नु गाठे। धेरै काउकुती लागेर अल्सर नै पो होला भन्ने पो पीर पर्न लाग्यो। :-s
Read Full Discussion Thread for this article